सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन
काठमाडौँ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा