उद्योगको विद्युत् आपूर्ति समस्या १५ दिनमै समाधान हुने प्राधिकरणको दाबी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको जनाएको छ । विनाजानकारी उद्योगहरुको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०/१५