आनन्दराज बतास र बतास अर्गनाइजेसनको मानमर्दन गरियो : वाणिज्य संघ काठमाडौँ
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाइजेसनको चरित्रहत्या र मानमर्दन भएको बताएको छ । संघले बुधबार विज्ञप्ति निकालेर आनन्दराज र बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै