सवारीसाधन आयातमा ५० प्रतिशत नगद मार्जिनको विरोध
काठमाडौं । सवारीसाधन आयातका लागि प्रतितपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको व्यवसायीले विरोध गरेको छ । यस व्यवस्थाका कारण अटोमोवाइल्स व्यवसायीलाई अप्ठेरो परेको भन्दै सहजीकरण गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित