७ वर्षमा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न
रसुवा । ६ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ। भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको २२० केभी क्षमताको सो प्रसारण