सेयर बजारमा एकल अंकको करेक्सन, ८ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको करेक्सन आएको छ। साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.३० अंकले घटेको हो । साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा