हङकङ्लाई निरन्तर सहयोग रहन्छ– चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष प्रशासित क्षेत्र हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको छ । उयहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधँै सहयोग गर्नेछ । हङकङ् सहर