कारबाहीका ७८ आतङ्कककारी मारिए
काबुल, २४ असार । अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । सुरक्षा कारबाहीका क्रममा ७८ मारिनुको साथै अन्य ४३ जना घाइते भएका गृह मन्त्रालयद्वारा शनिबार