अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह
तेहरान, इरान, विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गर्नुभएको छ । अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले