राजनीति शासकका लागि मात्र होइन : पोप फ्रान्सिस
भेटिकन सिटी, राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ । राजनीति सबैको सम्लग्नताका लागि भएको उहाँको तर्क थियो । “हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,” उहाँले भन्नुभयो ।