जापान बस्ने सबैले कोरोनाको खोप निःशुल्क पाउने, संसदबाट पारित गर्यो कानुन
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार