जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरू
जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरू गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधवार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान