बङ्लादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु
रुपगन्ज । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको