विश्वमा आजः कोलम्बियाको सर्वोच्च अदालतमा नरसंहारदेखि अफ्रिकी रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव
आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः कोलम्बियाको अदालतमा नरसंहार सन् १९८५ मा कोलम्बियामा अप्रिल आन्दोलनका लडाकुले त्यहाँको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र