४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने आँकलन
बेइजिङ । आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले आँकलन गरेका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ । जनगणनाअनुसार चिनियाँको जन्मदर