विश्वमा आजः आर्मेनीको संसदमा गोली हानाहानदेखि फिलाडेल्फिया सहर स्थापनासँग जोडिएको रोचक कथा
आज अक्टोबर २७ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः आर्मेनियाको संसदमा गोली हानाहान सन् १९९९ मा आर्मेनियाको संसदमा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलगत्तै त्यहाँको सेनाले संसदलाई