भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार थपिए कोरोना संक्रमित, ३१५ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या