इतिहासमा आजः दुई लाख मानिसको मृत्यु भएको हाइटीको त्यो विनाशकारी भूकम्प
आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः हाइटीको विनाशकारी भूकम्प सन् २०१० मा हाइटीमा विनाशकारी भूकम्प गएको थियो । ७ म्याग्निच्युडको सो भूकम्पका कारण