अमेरिकाले नष्ट गर्यो यमनका हुथी विद्रोहीको एन्टी-शिप क्रूज मिसाइल
वासिंगटन डिसी । अमेरिकाले यमनका हुथी बिद्रोहीको एक एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको छ । अमेरिकन केन्द्रिय कमाण्डले यमनका हुथी बिद्रोहीले आक्रमणका लागि तयारी अवस्थामा राखेको एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको जनाएको हो । अमेरिकन सेनाका अनुसार फेब्रुअरी ४ मा