निर्वाचन जितेपछि इमरान खानले एआइमार्फत् भने, ‘धन्यवाद पाकिस्तान तर चुनावमा धाँधली भएको छ’
इस्लामबाद । पाकिस्तानमा निर्वाचनको मतगणना जारी छ । मतगणनामा पनि धेरै ढिलाइ भइरहेको देखिन्छ । यसैबीच, पूर्वप्रधानमन्त्री तथा ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का संस्थापक इमरान खानले विजयी भएको दाबी गरेका छन् । इमरानले एआईमा आधारित आवाजको साथ ‘विजय स्पीच’ को भिडियो