अमेरिकी राष्ट्रपतिले खाेले टिकटकमा खाता, सुरक्षा अधिकारीले जनाए चिन्ता
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमा आफ्नो खाता खोलेका छन्, जुन अमेरिकी सुरक्षा अधिकारीहरूका लागि चिन्ताको विषय बनेको छ । अमेरिकी सञ्चारमाध्यमले चिनियाँ एपहरूलाई सुरक्षाको दृष्टिकोणले राम्रो नमानिएको अवस्थामा राष्ट्रपति वाइडेनले नै टिकटकमा खाता खोले पछि सुरक्षा बहस