भारतीय लोकसभाको शुरुवाती रुझानमा एनडीए अगाडी, इण्डिया गठबन्धन पछाउदै
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको शुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडी देखिएको छ । अहिलेसम्म करिब ५०० सिटको शुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया