अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । १२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन्