१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026
...
मार्गदर्शन

...
कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु

...
राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा

काठमाडौँ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको

...
बागलुङ बाढी : ‘हामी तीन जना पाँच सेकेण्डले बाच्यौ, तर साथी हरायो’

बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का,

...
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपा निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको

...
राजनीतिक दल आन्तरिक लर्डांइमा, किसान मल नपाएर छटपटीमा !

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी बंगालादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन बार्ता गरी

...
उपत्यकामा थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण

...
थपिए १२ सय २८ जना कोरोना संक्रमित, ९१७ निको, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

...
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग

...
सांसद बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान

भक्तपुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु

...
चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो   

काठमाडौँ । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५

...
कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ   

संयुक्त राष्ट्रसंघ ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख

...
रातो मच्छिन्द्रनाथ रथ तान्न खोज्दा झडप (फोटो फिचर)

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःदय) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी ।

...
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा