रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बुधबार बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बुधबार बस्ने भएको छ । बुधबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको वैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको