नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई थुनामा पठाउने कि तारेखमा छाड्ने आदेश आज
काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने आदेश आज हुने छ । आज सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश सुनाउने छन् । न्यायाधीश न्यौपानेको इजलासमा सरकारी