राजेन्द्र गौतमले फिर्ता लिए उपमहासचिव उम्मेदवारी, केन्द्रीय सदस्य कायम, ओली समूहलाई जिताउन अपिल
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको र केन्द्रीय सदस्यको कायम रहेको जानकारी फेसवुक मार्फत दिएका हुन् । उनले भनेका छन्,