इनिसा विक मृत्यु प्रकरण: न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन
सुर्खेत । १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीहरूले शुक्रबार सुर्खेतमा प्रदर्शन गरेका छन्। उनकै कक्षा साथीहरू बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि भेला भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्। इनिसा वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका