धर्मराएको सेयरबजारमा सीआईवी बन्यो ‘धमिरा’ !
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेको बताउँदै राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने सुझाव दिएका थिए । सांसद झाले भने झै सरकारका हरेक निकायमा ढंग नपुगेको देखिन्छ ।