जेनजीको प्रदर्शनमा हजारौको सहभागिता, वानेश्वर–बबरमहल सडक ठप्प (फोटोफिचर)
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी (१३ देखि २८ वर्ष उमेर समूह)ले माइतीघरदेखि वानेश्वरचोकसम्म प्रदर्शन गरेका छन् । माइतीघरमा जम्मा भइ वानेश्वर पुगेका प्रदर्शनकारी कतिपय त स्कुल-कलेज पोशाक मै सहभागि भएका छन् । प्रदर्शनमा जेनजी