सहकारी पीडित पुनः सडकमा, ‘सय दिनको वाचा सम्झेका छौँ’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले माइतीघर मण्डलामा पुनः प्रदर्शन गरेका छन्। शुक्रबार भेला भएका पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन सडक आन्दोलन पुनः सुरु गरेको बताएका छन्। करिब चार वर्षदेखि निरन्तर आन्दोलनमा रहे पनि आफूहरूले अझै न्याय