इजरायल जान नपाएका युवाको माइतीघरमा प्रदर्शन, छुट्टै कोटाको माग
काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल जान नपाएका युवाले मंगलबार काठमाडौँको माइतीघर मण्डला मा प्रदर्शन गरेका छन् । इजरायल जान आवश्यक योग्यता पूरा गरे पनि गोलाप्रथामार्फत छनोटमा नपरेका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरूले दुई