जेन-जीका न्यायिक र वैध आकांक्षाविरुद्ध एमाले थिएन, रहने पनि छैन : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी जेन-जी पुस्ताको वास्तविक नेतृत्वकर्ता रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले कहिल्यै पनि जेन-जीको जायज माग र आकांक्षाविरुद्ध नगएको र नजाने स्पष्ट बताएका