इजरायलले भन्यो: विपिन जीवित रहेको प्रमाण फेला परेन
काठमाडौं । हमासद्वारा २०२३ अक्टोबर ७ मा कब्जामा परेका नेपाली युवा विपिन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको इजरायल सरकारले जानकारी गराएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले आज रिहा गर्न लागिएको जीवित बन्दकहरूको सूचीमा