देशको सुरक्षा अवस्था सामान्य बनाउने कार्यमा सरकारले उल्लेख्य कार्य गरेको गृहमन्त्रीको दावी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्था सामान्य बनाउने कार्यमा सरकारले उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेशको गृह तथा आन्तरिक मामिला मन्त्रालय र कानून मन्त्रालयले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन र