सरोकारवालासँग छलफल नगरी कुनै विधेयक अघि बढ्दैन : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अगाडि नबढाइने बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अनिवार्य बनाउने अभ्यास सुरु गरिएको बताए। अध्यक्ष दाहालले