प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा उठाउन विश्वप्रकाशको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न विदेश भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा उठाउन सरकारलाई सुझाव दिएका छन् । हालै भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिलाई लिएर विवाद चर्किरहेको बेला उनले