कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ : मन्त्री पौडेल
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताए । उनले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताए