संसद्मा आङदेम्बेको प्रश्न – ‘प्रधानमन्त्री र मन्त्रीहरुको सुन कहाँबाट आयो ? छानविन गर्न तयार हो ?’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुनको स्रोतबारे संसद्मा प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले सय दिनका उपलब्धिमध्ये सम्पत्ति छानबिन आयोग गठन गरी