साना देशलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपाल दृढतापूर्वक उभिनुपर्छ : एमाले सांसद भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना राष्ट्रहरूलाई हेप्ने प्रवृत्तिको विरोधमा नेपाल दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भारत र चीनले नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक नाका बनाउने गरी गरेको सम्झौता सन्दर्भ