सुकुमवासी बस्तीमा डोजर विवादबारे प्रधानमन्त्री शाहको स्पष्टिकरण: ‘हटाउने होइन, स्थायी समाधान खोज्दैछौँ’
काठमाडौँ । सुकुमवासी तथा अव्यवस्थित बस्तीमा डोजर चलाइएको विषयले तीव्र राजनीतिक र सामाजिक बहस सिर्जना गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी