जवाफ दिन रोष्ट्रममा पुगे प्रधानमन्त्री बालेन, विपक्षीको नियमावलीअनुसार प्रश्नोत्तरको माग
काठमाडौं । विपक्षी दलहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित भई जवाफ दिन रोष्ट्रममा पुगेका छन्। तर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने प्रक्रियालाई लिएर विपक्षी दलहरूले नियमापत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले बोल्न इच्छा व्यक्त