धनुषाधाममा बस दुर्घटना हुँदा ३६ जना घाइते
काठमाडौँ । शुक्रबार बिहान धनुषामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका ६ मालटोल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ