संविधान संशोधनका नाममा मुलुक भूराजनीतिक जोखिमतर्फ धकेलिँदैछ : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा भइरहेका गतिविधिले नेपाललाई भूराजनीतिक जटिलतामा धकेल्ने जोखिम बढाएको बताएका छन्। शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार