पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा
म्याग्दी। गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने सडकमा यातायात सञ्चालन गर्न थालिएको हो । मध्यपहाडी