अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणबारे चार बुँदे सहमति, हट्याे अन्याैल
काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणसम्बन्धी विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापनपत्रका सन्दर्भमा मन्त्रालयका सचिव, महासंघका अध्यक्ष तथा