सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउन प्राधिकरणलाई सरकारको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकपछि तुरुन्तै निर्णय कार्यान्वयनमा लैजाँदै मन्त्रालयले औपचारिक सूचना जारी गरेको हो। सूचनामा उल्लेख भएअनुसार,