राजावादीले जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने
काठमाडौं । राजावादी पार्टी, संघसंस्था र व्यक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आयोजनामा आज भेला भएका राप्रपा, राप्रपा नेपाल, शिवसेना, राष्ट्रिय शक्ति नेपाल, नेपाल प्राज्ञिक केन्द्रलगायतले संयुक्त आन्दोलनको घोषणा