अन्तर्राष्ट्रिय समिटमा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको उक्त कार्यक्रम नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र