एमालेको दोस्रो विधान महाधिवेशनबाट पारित २९ बुँदे समसामयिक प्रस्तावमा के छ ? (पूर्णपाठसहित)
ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमार्फत पारित २९ बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म चलेको महाधिवेशनले पारित गरेको प्रस्तावमा राष्ट्रिय अखण्डता, स्वाभिमान, आर्थिक सुधार, सुशासन, संघीय कार्यान्वयन लगायतका विषयमा